सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आन्तरिक मामिला मन्त्रालयको बजेट शिक्षा र सामाजिक सङ्घ संस्थाका भवन निर्माणमा विनियोजन गरेको पाइएको छ...
बैतडीको पाटन नगरपालिका–९ स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालय, हुक्केडाँडाको विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ।
बैतडीको सुर्नया गाउँपालिका लाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप तालिकाअनुसार खोप लगाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका-४ को कार्यालयमा चोरी भएको छ ।
स्तनपानको संरक्षण, प्रवद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि बैतडीमा सरोकारवाला निकायबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयका एक शिक्षकमाथि छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
रोजगारीका लागि भारत गएका बैतडीका एक पुरुषको निधन भएको छ।
सुर्नया गाउँपालिकामा परिवार नियोजन सेवा सुदृढीकरण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिकाले १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेकी छात्रा सुनिता पार्कीलाई नगदसहित सम्मान गरेको छ।



















