नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी तथा तल्लो तहका अधिवेशनलाई व्यवस्थित बनाउन बैतडीका दशवटै स्थानीय तहमा पालिकास्तरीय बैठक सम्पन्न भएको छ ।
घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई विभिन्न व्यक्तिहरूबाट सङ्कलित २ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
अन्तर्राष्ट्रिय तेक्वान्दो मञ्चमा बैतडीका प्रकाश साउँदले फेरि नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गरेर बैतडी कांग्रेसले पालिकास्तरीय बैठकलाई जारी राखेको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गरेर बैतडी कांग्रेसले पालिकास्तरीय बैठकलाई जारी राखेको छ ।
बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खगेन्द्र भारतीलाई खटाइएको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गर्दै कांग्रेस बैतडीले पालिकास्तरीय बैठकलाई निरन्तरता दिएको छ ।
नेपाली कांग्रेस बैतडीले आगामी महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पालिकास्तरीय बैठक सम्पन्न गरेको छ ।
मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका बैतडीका नन्दराज भट्टलाई नेपाल जेसिजले उत्कृष्ट युवा पुरस्कार २०२५ प्रदान गरेको छ ।
बैतडी सदरमुकाम गोठलापानीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देश सभा सम्पन्न भएको छ।



















