spot_img

नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष बडूलाई पितृशोक

- Advertisement -

बैतडी, साउन १७ गते । नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडूलाई पितृशोक परेको छ। उहाँका बुवा देवदत्त बडूको ७५ वर्षको उमेरमा शनिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएका बडूको उपचारका क्रममा निधन भएको जनाइएको छ।

देवदत्त बडूको निधनप्रति नेपाल पत्रकार महासंघसहित विभिन्न संघ–संस्थाले गहिरो दुःख व्यक्त गरेका छन्। महासंघ तथा अन्य संस्थाले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

उनीहरूले शोकसन्तप्त अध्यक्ष नरी बडूसहित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img