नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीको सुर्नया गाउँपालिकामा गाउँस्तरीय संगठनलाई पूर्णता दिएको छ।
बैतडीको मेलौली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का स्वीकृत योजनाहरू वडा–वडामै पुगेर सम्झौता गर्ने अभियान सुरु गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सतबाँज शाखाले बाढी–पहिरोका कारण घरबारविहीन बनेका परिवारलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका बैतडीका इन्जिनियर दीपेन्द्र बहादुर बम पार्टीको समानुपातिक सूचीमा समेटिन सफल भएका छन्।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पौष १५ गते ‘ठूलीरात’ अर्थात् परम्परागत पुषे पन्ध्र पर्व उल्लासका साथ मनाइँदैछ।
नेपाली कांग्रेस बैतडीले पार्टी संगठन निर्माणमा योगदान पुर्‍याएका जेष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने कार्यक्रमलाई जिल्लाभर निरन्तरता दिरहेको छ।
सुर्नया गाउँपालिकाले यही पौष १० गते बिहीबारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको छ।
बैतडीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ घर भएका अन्दाजी २५ वर्षीय तेजबहादुर चन्द बुधबार मृत अवस्थामा फेला परेका हुन्।