spot_img

बुधबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य घट्दै

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

पुस १६ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल/मट्टितेल ५ रुपैयाँले घटाइएको हो।

यस्तै, हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ कमी गरिएको छ भने खाना पकाउने एलपी ग्याँसको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो आए पनि एलपी ग्याँस भने प्रतिसिलिण्डर १०० रुपैयाँभन्दा बढीले महँगो आएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img