back to top
Home अन्तराष्ट्रीय क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना यात्रु सवार विमान पल्टियो

क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना यात्रु सवार विमान पल्टियो

0
86

फागुन ६गते ।क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको बिबिसीमा उल्लेख छ ।

बाक्लो हिमपात भएको रनवेमा विमान पल्टिएपछि उत्तानो परेको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए । दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय संचारमाध्यमले जनाएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here