केशव भट्ट, बैतडी । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बैतडीले जिल्लाभरका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन सहयोग गर्दै...
बैतडी। कार्तिक २४ – पञ्चेश्वर गाउँपालिका–४ आमचोरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा कार्तिक २४ र २५ गते धुरा मेला लाग्ने भएको छ।
मेला व्यवस्थापन समितिका अनुसार...
केशव भट्ट,कार्तिक २१गते । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट अहिले स्वर्णिम युगमा प्रवेश गरेको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी...
बैतडी जिल्लाको सुर्नया गाउँपालिका२ र ३को संगम स्थलमा अवस्थित प्रसिद्ध वाशुलिङ्ग मन्दिरमा बुधबार नित्यपूजा सम्पन्न भएको छ। हरेक वर्ष भक्तजनहरू पूजाअर्चनाका लागि सहभागी हुने यो स्थल घना कोणधारी जंगलको बिचमा अवस्थित छ। यो मन्दिर शक्तिशाली शिवधामका रूपमा परिचित छ ।
हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाको अवसरमा लाग्ने यस जात्राको तयारी तीव्र गतिमा भइरहेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले जानकारी दिए। उनका अनुसार दशैंको नवरात्रमा पनि यहाँ भगवतीको विशेष पूजाआराधना र जात्राको आयोजना हुने परम्परा छ।
जिल्ला अस्पताल बैतडीमा अब तीन जना विशेषज्ञ चिकित्सकले नियमित सेवा प्रदान गर्ने भएका छन्। अस्पतालमा जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ नियुक्त भई सेवा प्रारम्भ गरिसकेका छन्।
केशवराज भट्ट, बैतडी, कार्तिक १४ गतेबैतडीको सुर्नया गाउँपालिकामा जेनजी समूहका युवाहरूले लगाएको तालाबन्दी आजसम्म पनि नखुल्दा पालिकाको नियमित सेवा प्रवाह प्रभावित भएको छ। सूचना...
केशब भट्ट,बैतडी । सुर्नया गाउँपालिका–२ ग्वान्नीका समाजसेवी विनोद विष्टले मतदाता परिचयपत्र बनाउनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन्।
भारतको हैदराबादमा रोजगारीमा रहेका विष्टले...
केशवराज भट्ट,बैतडी,कात्तिक १३गते । जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामापरी तीन जनाको मृत्यु भएको छ । डिलासैनी र शिवनाथ गाउँपालिकामा भीरबाट लड्दा दुई जनाको...
केशवराज भट्ट,बैतडी, कात्तिक १३ गते । बैतडीको दशरथचन्द नगरपालिका–८ मा अवस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने वार्षिक जात्रा आज विधिवत् रूपमा सम्पन्न भएको छ।
हरेक...



















