खेतिको प्राविधिक प्रतिवेदन केही दिनमै आउने अपेक्षा गरिएको छ।
लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ ।
नेपाली कांग्रेस बैतडीको आगामी संगठनात्मक प्रक्रियामा आवश्यक छलफल गर्न सनिवार बैतडीको गढिमा बैठक बस्ने भएको छ।
प्रदेशभरिका विद्यार्थी नेता र शुभेच्छुकहरूले उप–सभापति रोशन भट्टको निर्विरोध चयनलाई स्वागत गरेका छन्। उप–सभापति रोशन भट्ट (जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी) विद्यार्थी नेतृत्व र शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनका सहकर्मी विद्यार्थीहरूले उनको नेतृत्व क्षमताका कारण चयन भएका बताएका छन्।
राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि सीजीले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ ।
सुदूरपहाडका खोलानालामा एक समय छ्यापछ्याप्ति देखिने पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको तीव्र विस्तार, बजार क्षेत्रमा विद्युत्–आधारित पिसाइ मेसिनको वाढ र परम्परागत सीपप्रतिको उदासीनताले अस्तित्व सङ्कटमा परेको हो ।
शताब्दीयौँ पुरानो मानिने वाशुलिङ्ग शक्तिपीठमा आज सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो।
केशव भट्ट, बैतडी । सुर्नया गाउँपालिकामा जेनजी समूहले लगाएको ताला आज सोमबार ३९ दिनपछि खुलेको छ। गाउँपालिकापदाधिकारी र जेनजी समुह बिचभएको छलफलमा माग सम्बोधन...
बैतडी, कार्तिक २९गते । नेपाली संविधानको रक्षा र लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई प्रमुख एजेण्डा बनाउँदै नेकपा एमाले बैतडीले सदरमुकाम गोठलापानीमा र्‍यालीसहित जनसभा सम्पन्न गरेको छ।...