बैतडीको बाशुलिङ्ग बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्रीको नियुक्ति गरेको छ।
बैतडीको सुर्नया गाउँपालिका–४ की जानकी महरा श्रीमानको मृत्यु भएपछि पूर्ण रूपमा घरबारविहीन बनेकी छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस भएको छ । नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका...
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
बैतडीमा आगामी पुस ५ गते गोठलापानीमा आयोजना हुने जिल्ला स्तरिय पार्टी एकता सन्देश सभाका लागि नेपाली कम्युनिस्ट पार्टी बैतडीले तयारी तीव्र पारेको छ।
आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  इलिमिनेटरमा बुधबार अपराह्न ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
बैतडीको सुर्नया गाउँपालिका–२, कुरकुटियामा जन्मिएका चन्दलाई नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै सोमबार गृह क्षेत्रमा नै भव्य रूपमा अभिनन्दन गरिएको हो।
बैतडीको सुर्नया गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउँडेको ६४औँ वार्षिकोत्सव आइतबार विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिएको छ।