आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले परमानन्द भट्टलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउने, जनभावना अनुरूपको नीति निर्माण गर्ने र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टी रूपान्तरण र पुनर्निर्माणको दृढ उद्देश्यसाथ कांग्रेसको यो महाधिवेशन सुरु भएको हो । 
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८१ अनुसार बैतडी १० वटा गरिब जिल्लाको सूचीमा पर्नुका साथै यही जिल्लाको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका १० वटा गरिब स्थानीय तहको सूचीमा परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको जिल्ला अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीको प्रदेश सभा (क)  क्षेत्रमा क्षेत्रीय कार्यसमिति चयन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा करिब १४ सय निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
बैतडीको मेलौलीमा दुईदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा माघ ७ र ८ गते आँखा शिविर आयोजना गरिने जनाइएको छ।
डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
पाटन नगरपालिका–९ स्थित रहेको श्री ओखलेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडले पहिलो वार्षिक साधारण सभा आज एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।