फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडी जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा (एमाले) का तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
बैतडीमा २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सचेतनामूलक कार्यक्रमसहित मनाइएको छ।
बैतडीको मेलौली नगरपालिकाको अठारौैं नगरसभा मंगलबार सम्पन्न भएको छ ।
बैतडीको दशरथचन्द नगरपालिकाको नगर सभा आज सम्पन्न भएको छ ।
बैतडी । दोगडाकेदार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्रीकेदार मावि पिपलकोटले जितेको छ। लवलेक खेलमैदानमा सम्पन्न रनिङ शिल्डमा पिपलकोटले ११ स्वर्ण, ४...
बैतडीको सुर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा गाउँपालिकाका आर्थिक तथा प्रशासनिक कामकाज ठप्प भएका छन्।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले परमानन्द भट्टलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।