spot_img

बैतडीको मेलौली नगरपालिकाको अठारौैं नगरसभा सम्पन्न

- Advertisement -

बैतडी । बैतडीको मेलौली नगरपालिकाको अठारौैं नगरसभा मंगलबार सम्पन्न भएको छ । योजना तथा बजेट संशोधन लगायतका निर्णयहरु पारित गर्दै नगरसभा सम्पन्न भएको हो । नगर उपप्रमुख पार्वती बोहरा विष्टले जानकारी दिनुभयो ।

नगरसभाले यसअघि नगरकार्यपालिकाले गरेका निर्णयहरु समेत अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो।

सभाका अध्यक्ष नगरप्रमुख भीम बहादुर चन्द भुकम्पले नगरले बिकासको गति लिईरहेको र गौरबका योजनाका साथै दुरगामी नीति लिएर अघि बढदै गईरहेको बताउनुभयो ।

नगरपालिकाको सभाहलमा सम्पन्न नगर सभामा नगर प्रमुख चन्दले चालु आर्थिक बर्ष २०८२र ०८३ को हालसम्मको प्रगति प्रस्तुत गर्नुभएको थियो।

नगरसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img