बैतडी ।प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने बैतडीको अन्तिम टोली सार्वजनिक गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार नियमित खोजपड्ताल, समयमै उपचार र समुदायस्तरको जनचेतनाका कारण कुष्ठरोगका नयाँ बिरामीको संख्या घट्दै गएको बताइएको छ । यसले जिल्लामा कुष्ठरोग नियन्त्रणतर्फ सकारात्मक सुधार देखिएको संकेत गरेको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्दै देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ।
केशव भट्ट, बैतडी । नेपाली कांग्रेस बैतडीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बृहत भेला आयोजना गर्ने भएको छ ।
बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को समयतालिका सार्वजनिक गरेको छ।
उम्मेदवारविरुद्ध उजुरी दिनका लागि तोकिएको समयसीमाभित्र बुधबार दिउँसो ३ बजेसम्म कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिनुभयो।
सोही क्रममा जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १० राजनीतिक दल र २ स्वतन्त्र गरी कुल १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।