spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय कार्य समिति चयन

- Advertisement -

बैतडी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीको प्रदेश सभा (क)  क्षेत्रमा क्षेत्रीय कार्यसमिति चयन गरेको छ ।

शनिबार पाटनमा भएको क्षेत्रीय अधिवेशनले प्रेमसिंह धामीको अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति चयन गरेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो ।

उक्त समितिको उपाध्यक्षमा हिरा बिष्ट, गजाधर भट्ट र कृष्णदेव पन्त रहेका छन् । यस्तै सचिवमा मनिषा साउँद, कोषाध्यक्षमा हिरा अवस्थी, सहसचिवमा पार्वती धानुक लगायत अन्य सदस्यहरु चयन भएका छन् ।

राप्रपाले आज जिल्ला अधिवेशन गर्दैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img