निर्वाचन आचारसंहिताको कार्यान्वयन कडाइका साथ गरिने भएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन तथा व्यवस्थापन समितिको बैठकले आचारसंहिता विपरीतका गतिविधि दोहोरिए कानुनअनुसार कारबाही अघि बढाइने निर्णय गरेको हो ।
वाशुलिङ (बैतडी), फागुन १३ गते । प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित रूपमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमानालाई तीन...
बैतडीमा फेरि एक जना निर्वाचनका लागि भर्ना भएका प्रहरीको मृत्यु भएको छ । यससँगै जिल्लामा निर्वाचन प्रयोजनका लागि खटिएका प्रहरीको मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बैतडीमा राजनीतिक सरगर्मी बढेको छ।
बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेका दर्जनभन्दा बढी नेता–कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।
बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरू पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्रीबितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ ।
मेलौली नगरपालिका भित्र खेलकुद क्षेत्र नै तरंगित बनाउने गरी निर्णयको सिफारिस भएको छ।
नेपाली कांग्रेस बैतडीले चन्दको नेतृत्वमा घरदैलो भेटघाट अभियानलाई तीव्र बनाएको छ। टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद, गुनासा र सुझाव संकलन तथा विकासका प्राथमिकता पहिचान गर्ने कार्य भइरहेको पार्टीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयो।
बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।



















