पहिलो पटक चुनावी मैदानमा उत्रेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट (माओवादी)ले बैतडीमा घरदैलो अभियान सञ्चालन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा मतपत्रसहित आवश्यक निर्वाचन सामग्री आइपुगेका छन ।
जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले गएको माघ महिनामा चार जना फरार प्रतिवादी पक्राउ गरेका जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार परमानन्द भट्टले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीमा नयाँ अनुहारलाई उम्मेदवार पाएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य नरेन्द्रप्रसाद भट्टको मातृशोकप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
महाशिवरात्रिका अवसरमा बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाममा श्रद्धालु भक्तजनको ठुलो भीड लागेको छ । वृद्धदेखि बालकसम्मका भक्तजन बिहानैदेखि धाम पुगेर भगवान् शिवको दर्शन तथा पूजाअर्चनामा व्यस्त देखिन्छन् ।
केशव भट्ट , बैतडी फागुन ३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बैतडीमा निर्वाचन खर्च पारदर्शितासम्बन्धी अनिवार्य प्रक्रिया पूरा गर्न ढिलाइ देखिएको छ...



















