spot_img

चितुवाले एकै किसानका छ बाख्रा मार्यो

- Advertisement -

बैतडी फागुन १९ गते ।
बैतडीमा चितुवाले आक्रमण गरि एकै किसानका ६ वटा बाख्रा मारेको छ।

आइतबार राती बाघले जिल्लाको पाटन नगरपालिका-२ सिन्टोलका शंकर सिंह महराका ६ वटा बाख्रा मारेको राम सिंह महराले बताए।

खोर भित्रै बसेर चितुवाले ६ वटा बाख्रा मारेर लगेको घर नजिकैको जंगलमा लगेको किसान शंकर सिंह महराले महराले बताए।
५ वटा बाख्रा घर नजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो अझै नभेटेको उनले बताए ।

पाटन-२ रिसेडी लगायतका अन्य टोलमा पनि चितुवाले दिनहु चौपाया मारिरहेको भुमिराज आधारभूत विधालयका प्रधानाध्यापक कमल सिंह महराले जानकारी दिए।
पाटन-८ कै सल्माडीमा पनि चितुवाले बेला बेला बाख्रा माथि आक्रमण गर्ने गरेको पाटन नगरपालिका -२ का सचिव शंकर दत्त पन्तले बताए।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img