spot_img

बैतडीमा गोली हानेर एक युवाको हत्या

- Advertisement -

बैतडीमा गोली हानेर एक युवाको हत्या गरिएको छ ।
दोगडाकेदार गाउँपालिका-८ का सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरिएको हो।

स्थानीय करिब ४५ वर्षीय कर्ण बिष्टले लेनदेन विवादका क्रममा गाउँकै भाइ नाता पर्ने सुरेन्द्र बिष्टको हत्या गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।

गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्रको उपचारको लागि अस्पताल लग्ने क्रममा ज्यान गएको थियो ।

गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्। उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img