spot_img

बैतडीमा यात्रुबाहक बस दुर्घटना

- Advertisement -

बैतडी, असार १९ गते । बैतडीमा शुक्रबार यात्रुवाहक बस दुर्घटनामा परेको छ । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

प्रत्यक्षदर्शीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको छ ।

दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने प्राप्त हुन बाँकी रहेको छ । प्रहरीले घटनास्थलमा पुगेर उद्धार तथा थप विवरण संकलन गरिरहेको जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img