spot_img

वडा कार्यालयमा तोडफोड र ल्यापटप चोरी

- Advertisement -

बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिका-४ को कार्यालयमा चोरी भएको छ । गएराती वडा कार्यालयको छतको ढोका फुटाएर ल्यापटप चोरी गरेको वडा अध्यक्ष तर्कराज भट्टले जानकारी दिए ।

“छतमा गएर उक्त काठको ढोका फुटाएर सिसिटिभी क्यामेराको तार पनि चुडाएको छ, चार्जरसहित ल्यापटप चोरी भएको छ, अन्य कम्प्युटरका तार पनि चुडालेको छ,अध्यक्ष भट्टले भने ।

चोरीको विषयमा प्रहरीलाई जानकारी गराएलगत्तै टोलि खटिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीकाले जनाएको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img