spot_img

प्रेस सेन्टर सुदूरपश्चिमको अध्यक्षमा जोशी चयन

- Advertisement -

प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशवराज जोशी चयन भएका छन् । डडेल्धुराको आलितालमा सम्पन्न सेन्टरको तेश्रो अधिवेशनले जोशीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सेन्टरको उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष समावेशीमा मुकेश चौधरी, उपाध्यक्ष महिलामा जानकी धामी, महासचिवमा तेजराज भट्ट, सचिवमा सुभाष कठायत, ललित बोहरा, होम साउद, पदम सुनार, पहिलाद राना, कोषाध्यक्षमा दीपकराज अवस्थी रहेका छन् ।

यस्तै सदस्यहरुमा पुस्करदत्त भट्ट, महेन्द्र बम, इन्द्र साउँद, पदम बोहरा, पदम साउँद, बिमल धामी, होम योगी लगायत रहेका छन । आलिताल सोमबारदेखि शुरु भएको अधिवेशन मंगलबार सम्पन्न भएको हो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img