spot_img

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

- Advertisement -


फागुन,३। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ।

शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेदेखि सुरु भइ वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ।

साधारण, परम्परागत र प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि यो परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img