spot_img

बैतडीको खोड्पेमा मनाइयो जनयुद्ध दिवस

- Advertisement -


बैतडी:बैतडीको पाटन नगरपालिका वडा नं ८ खोडपेमा आज ३० औँ जनयुद्ध दिवस मनाइएको छ ।
पाटन नगरकमिटिको आयोजनामा जनयुद्ध दिवस मनाइएको हो । जनयुद्ध दिवसको अवसरमा एक आपसमा सुभकामना आदानप्रदान गरिएको र जनयुद्धले ल्याएको परिवर्तनमा विषयमा चर्चा गरिएको वडा नं ८ का वडा अध्यक्ष एवं माओवादी केन्द्रका पाटन नगरकमिटि इन्चार्ज हरिश बिष्टले जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष बिष्टसहित वडा नं ९का वडा अध्यक्ष कालु सिंह भाट, पाटन नगरकमिटि अध्यक्ष राम सिंह बिष्ट एवं माओवादी केन्द्रमा आवद्ध नेता कार्यकर्ता लगायत सुभेच्छुकको सहभागिता रहेको थियो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img