spot_img

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चार जना घाइते

- Advertisement -

बैतडी चैत ७ गते । बैतडीको झ्याउलेक मोडस्थित जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र ०१००१ ख २८०९ नम्बरको करिब २० टन मालसामान बोकेको ट्रक गएराति करिब १ः१५ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका चारै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताएको छ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img