spot_img

२०८४ को चुनावअघि सशक्त दल गठन गर्ने भीम रावलको घोषणा

- Advertisement -

मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले २०८४ को चुनावअघि सशक्त दल गठन गर्ने घोषणा गरेका छन्। शनिबार मातृभूमि जागरण अभियानको धनगढीमा सम्पन्न कैलाली–कञ्चनपुरको जागरण भेलालाई सम्बोधन गर्दै रावलले अभियानमार्फत कसरी अघि बढ्ने भन्ने विषयमा देशव्यापी छलफल गरिरहेको बताए ।

सिद्धान्तबाट विमुख एमालेमा देखिएको गलत प्रवृतिलाई परास्त गर्न आफूले नयाँ पार्टी खोल्ने आँट गरेको उनले स्पष्ट पारे। आफूले गठन गर्ने पार्टीमा देशको हित चाहने, देशलाई सर्वोपरी ठान्ने सबै दल र कार्यकर्ता अटाउने उनको भनाइ छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img