spot_img

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको शाखा सञ्चालन

- Advertisement -

बैतडी : प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैतडीमा पनि नयाँ शाखा सञ्चालनमा आएको छ । जिल्लाको देहीमाण्डौंमा प्रभु बैंकले आफ्नो सेवा विस्तार गरेको शाखा प्रबन्धक सुरेश बिष्टले जानकारी दिए ।

बैंकले एटीमसहित सबै बैंकिङ कारोबार सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बिष्टले जानकारी दिए । (क) वर्गको वाणिज्य बैंकको रुपमा रहेको प्रभु बैंकले बैतडीमा ३ सय ३ औं शाखा विस्तार गरेको हो ।

देहीमाण्डौंमा बैंक सञ्चालनमा आएपछि स्थानीय नागरिकहरुलाई बैंकिङ कारोबारका लागि सहज भएको स्थानीयले बताए ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img