spot_img

धनगढी उपमहानगरपालिकालाई फोहोर संकलनका नाममा लिदै आएको कर हटाउन माग

- Advertisement -

३१,जेठ : नेकपा एमाले धनगढी उपमहानगर कमिटिले फोहोर संकलनका नाममा लिदै आएको कर हटाउन माग गरेको छ ।
बिहिबार उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई ज्ञापन पत्र बुझाउदै नेकपा एमालेले फोहोर माथी लगाइएको कर हटाउन माग गरेको हो ।
उपमहानगर कमिटिकि नव निर्वाचित अध्यक्ष अम्बिका बिष्ट मल्लले उपमहानगरले विभिन्न क्षेत्रमा कर लगाएको भएपनि फोहोरमा लगाईएको कर हटाउन माग गरिएको बताईन । ‘जनताका आधारभुत आवश्यकता भित्र पर्ने स्वास्थ्य र सरसफाई जस्तो क्षेत्रमा समेत कर लगाउनु अव्यवहारिक छ’ ज्ञापनपत्रमा भनिएको छ ‘स्वास्थ्य र सरसफाई स्थानिय सरकारको प्रमुख दायित्व रहेका कारण उपमहानगरबासीमा दिइने सेवाबारे दायित्वबोध हुन जरुरी छ ।’

नागरिकले सबै क्षेत्रमा राज्यलाई कर बुझाएपनि फोहोरको समेत कर लगाउनु अब्यवहारिक रहेको गुनासो बढेपछि उपमहानगरका मेयर गोपाल हमालको ध्यानाकर्षण गराएको उपमहानगर कमिटि अध्यक्ष मल्लले बताइन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img