spot_img

अत्तरियाबाट ट्रामाडोल क्याप्सुल सहित २ जना पक्राउ 

- Advertisement -

अत्तरिया – कैलालीको अत्तरियाबाट लागू औषध ट्रामाडोल क्याप्सुल सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

शनिवार साँझ लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका – २ तेघरीबाट हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय तपेश खड्का र २६ वर्षीय दिक्पाल स्वार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीले तपेश खड्काको साथबाट ३१०  ट्रामाडोल क्याप्सुल र दिक्पाल स्वारको साथबाट ५० क्याप्सुल बरामद गरेको जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img