spot_img

माओवादी केन्द्र बैतडीको पार्टी कार्यालयमा आगलागी

- Advertisement -

बैतडी :नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगलागी भएको छ । आगलागीबाट कार्यालयमा रहेको कुर्सी, सोफा, दराज लगायत महत्वपूर्ण कागजपत्र जलेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूका अनुसार शनिवार अपरान्ह ६ बजे आगलागी भएको सूचना प्राप्त भएको छ । प्रहरी टोली परिचालन गरेर आगलागी नियन्त्रणमा आइसकेको उहाँले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img