spot_img

घाँस काट्न गएकी बृद्धाको भीरबाट खसेर मृत्यु

- Advertisement -


केशव भट्ट,बैतडी।
भीरबाट लडेर बैतडीमा एक वृद्धाको मृत्यु भएको छ । घरनजिकैको जंगलमा घास काट्ने क्रममा दशरथचन्द नगरपालिका–६ टाककी ७० बर्षीया धनपती नाथको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।


शनिबार दिउँसो १२ बजे भीरबाट लडेर २ सय मिटर तल खसेर गम्भीर घाइते हुनभएकी नाथको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले बडूले बताउनुभयो ।
मृतक नाथको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img