spot_img

स्वास्थ्यकर्मी साउँदको निधनमा,पालिकाद्वारा शोकबिदा

- Advertisement -

बैतडी:बैतडीको सुर्नया गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।गाउँपालिकाको वडा नं ८ स्थित कैलपाल सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत अहेव कृष्णबहादुर साउँदको निधन भएकाले एक दिन शोक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए ।

साउँदको बिहीबार राति ११ बजेको समयमा निधन भएको थियो । समान्य बिरामी भएका साउद डडेल्धुरा अस्पतालबाट औषधी ल्याएर फर्केका थिए। घर फर्केका साउँदको बिहीबार राति एक्कासी निधन भएको परिवार श्रोताले बताएको छ।मृतक साउँदको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । साउँदको निधनले सिङ्गोगाँउ शोकमा डुबेको छ।

साउँदको निधनको शोकमा आज गाउँपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img