spot_img

गाउँपालिका द्वारा अशक्तलाई ह्वीलचियर वितरण

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
- Advertisement -

बैतडी : शिवनाथ गाउँपालिका–०५ का एक अशक्त ब्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ। गाउँपालिकाले ६५ वर्षीया मदन दमाईलाई ह्वीलचियर वितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ।

विगत २ वर्षदेखी बाहिर भित्र गर्न नसक्ने दमाईलाई ह्वीलचियर वितरण गरिएको गाउँपालिका अध्यक्ष कर्णसिह साउदले जानकारी दिनुभयो। ह्वीलचियर उनका छोरा मार्फत वितरण गरिएको जनाएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img