spot_img

सडेको अवस्थमा शिशुको शव फेला

- Advertisement -

बैतडी :बैतडीमा शिशुको सव फेला परेको छ।जिल्लाको मेलौली नगरपालिका वडा न -१ मा शिशुको शव फेला परेको हो ।

मेलौलीको बसपार्क नजिकै सडेको अवस्थमा फेला परेको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।

अपराह्न ४ बजेतिर स्थानीले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए । शिशुकोकम्मर भन्दा तलका दुई खुटटा मात्रै भेटिएकोप्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img