spot_img

बाशुदेब मा•वि नमुना विद्यालयमा छनोट

- Advertisement -

बैतडी: सुर्नया गाउँपालिका–२,मा अवस्थित बाशुदेब माध्यमिक विद्यालय ‘नमुना विद्यालय’मा छनोट भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै सुदूरपश्चिमका ३२ वटा विद्यालयलाई निर्वाचन क्षेत्र स्तरीय नमुना विद्यालयको रूपमा छनोट गरिएको जानकारी दिएको हो।

छनोटमा परेका विद्यालयहरूको समग्र शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना (मास्टर प्लान) तयार गर्न भनिएको छ।

मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम अघि उक्त गुरुयोजना मन्त्रालयमा पेश गर्न सम्बन्धित विद्यालयहरूलाई आग्रह समेत गरेको छ।

बाशुदेब माध्यमिक विद्यालयको छनोटले सुर्नयाको शैक्षिक क्षेत्रलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img