spot_img

अखिल नेपाल महिला संघ बैतडीको अध्यक्षमा कार्की चयन

- Advertisement -

बैतडी:अखिल नेपाल महिला संघ बैतडीको अध्यक्षमा पार्वती कार्की चयन भएकी छिन्।

अखिल नेपाल महिला संघ बैतडीको पाँचौ अधिवेशन बाट दोगडाकेदार गाउँपालिका उपाध्यक्ष कार्कीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा अन्जु टमाटा र सरस्वती कोलि, सचीवमा शिबनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउद र कोषाध्यक्षमा पार्वती भुल चयन भएका छ्न ।

महिलाको हकअधिकार रक्षाको लागि पार्टीले दिएको जिम्मेवारी पुर्णरुपमा कुशलतापुर्वक बहन गर्न आफु नेतृत्वको टीम प्रतिवद्ध रहेको अध्यक्ष कार्कीले बताइन् ।

अध्यक्ष कार्कीको यो दोस्रो कार्यकाल हो । दोस्रो कार्यकालको पनि जिम्मेवारी दिने अग्रज नेता कार्यकर्ता र पार्टीलाई अध्यक्ष कार्कीले धन्यवाद समेत दिएकी छन।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img