spot_img

इजरायली राजदूत हनान गोडर विपिन जोशीको परिवारलाई भेट्न पुगे घकञ्चनपुरइजरायली राजदूत हनान गोडर विपिन जोशीको परिवारलाई भेट्न पुगे घ

- Advertisement -

बैतडी ; नेपालका लागि इजरायली राजदूत हनान गोडरको नेतृत्वमा एक टोली हमासको कब्जामा रहेका नेपाली युवक विपिन जोशीको परिवारलाई भेट्न कञ्चनपुर पुगेको छ।

आइतबार राजदूत गोडर र उनकाे टोलीले कञ्चनपुर पगेर विपिनको परिवारसँग भेट गरेका थिए। भेटमा राजदूत गोडरले विपिनकाे खोजी जारी राखेको जानकारी दिए।

उनले परिवारलाई विपिनको सकुशल उद्धारका लागि इजरायली सरकार प्रतिबद्ध रहेको आश्वासन पनि दिए। गोडरले परिवारलाई ढुक्क रहन आग्रह गर्दै भने, ‘हामीले खोजी जारी राखेका छौं, ढुक्क हुनुहोस्, उहाँलाई सकुशल उद्धार गर्छौं। ’

विपिनको परिवारले राजदूत गोडरसँग विपिनको अवस्थाको बारेमा जानकारी मागेका थिए। उनीहरुले विपिनको रिहाइलाई पहिलो प्राथमिकतामा राख्न राजदूत समक्ष आग्रह गरे।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img