spot_img

सिंहदरबारमा गणतन्त्र पक्षधरहरूको बैठक

- Advertisement -

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको गणतन्त्र पक्षधरहरुको बैठक सिंहदरबारमा सुरु भएको छ। शुक्रबार तीनकुनेमा भएको राजतन्त्र पक्षधरहरूको प्रदर्शन हिंसात्मक भएपछि सो विषयमा छलफल गर्न ओलीले बैठक आह्वान गरेका हुन्।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपाका खड्गबहादुर विश्वकर्मालगायतका नेताहरूको उपस्थिति रहेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img