spot_img

बैतडीको सुर्नया गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबिच सम्झौता

- Advertisement -

बैतडीको सुर्नया गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबिच सम्झौता भएको छ ।

खाद्यान्नको सहज उपलब्धता र आपूर्ति तथा बजार मूल्य स्थायित्वका लागि सोमबार गाउँपालिका र कम्पनीबिच सम्झौता भएकोगाउँपालिका अध्यक्ष अम्मरबहादुर कुवँरले बताउनभयो ।

खाद्य संकटग्रस्त क्षेत्रमा जनताको खाद्य सुरक्षाको सुनिश्चित गर्न, खाद्यान्न भण्डारण, ढुवानी, विक्री तथा बजार व्यवस्थापनमा सहकार्य गर्न सम्झौता गरिएको अध्यक्ष कुवँरले बताउनभयो ।

खाद्यान्नको सहज उपलब्धता, आपूर्ति तथा बजार मूल्य स्थायित्वका लागि गाउँपालिकामा खाद्य ‘डिपो’ सञ्चालनमा सहकार्य गर्ने गरी सम्झौता गरिएको अध्यक्ष कुवँरले बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नको ढुवानी र दैनिक विक्री व्यवस्थापन, जनशक्ती व्यवस्थापन तथा कम्प्युटर बिलिङ् प्रणाली सञ्चालन गर्ने र स्थानीय तहले संकलन गरेका रैथाने बालीहरुको खरिद र बजारीकरण गर्नेगरि सम्झौता भएको गाउँपालिका अध्यक्ष कुवँरले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतबिच उक्त सम्झौता गाउँपालिकाले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img