spot_img

बैतडीको ग्वानिघर भएका नवगायक तथा सर्जक दिपेन्द्र विष्ट मायालुकाे हातैकी रुमाल नामक देउडा गीत बजारमा

- Advertisement -

बैतडी:बैतडीको ग्वानिघर भएका नवगायक तथा सर्जक दिपेन्द्र विष्ट मायालु काे नयाँ गीत बजारमा आएकाे छ ।बैतडीको सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भएका गायक तथा सर्जक विष्टकाे प्रस्तुतिमा रहेकाे हातैकी रुमाल बाेलकाे नयाँ देउडा गीत बजारमा सार्वजनिक भइसकेको उनले बताए
विष्टले सार्वजनिक गरेकाे उक्त गीतमा गायक माधव विष्ट कैलाशकाे शब्द सिर्जना र लय छ भने गायक भुवन दाहाल र गायिका गाैरी भट्टको स्वर रहेको छ।
उक्त गीत गायक भुवन दाहाल र संगित चा‌ैतारी नामको युटुव च्यानलबाट सार्वजनिक गरिएकाे बिष्टले बताए ।गीत संगितका पारखि गायक दिपेन्द्र विष्ट मायालु मनले एक दर्जन बढी गीतमा स्वर तथा शब्द भरिसकेका छन् ।

सानै उमेर देखि प्रत्यक्ष देउडा खेलेर सुदूरकाे कला र संस्कृति चिनाउन र संरक्षण गर्न लागि परेका गायक बिष्टले यस अघि पनि मरेपछि याे शरिर, गाेकुलेकी मेला,तेरि पिरति मेरा लागि,झलकन्या दन्तकी पाटी, मेराे जीवन तहस नहस जस्ता देउडा एल्बमहरु बजारमा आइसकेका बताए ।

आफुले ल्याएका हरेक प्रस्तुतिलाई दर्शक स्राेताले अपार माया दिएको उनले बताए । उनको जा माया बैतडी ग‌ैजा नामक नयाँ देउडा गीत पनि छिट्टै बजारमा आउने समेत बिष्टले बताएका छन।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img