spot_img

पञ्चेश्वरमा कांग्रेसले वडा अधिवेशन असोज ३ मै गर्ने

- Advertisement -

बैतडी, भदौ २८ गते । नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिकाका वडा सभापतिहरूले वडा अधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज ३ गते नै गर्ने स्पष्ट पारेका छन्।

पञ्चेश्वर गाउँ कार्यसमिति सभापति रामबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा सहभागी वडा सभापतिहरूले जिल्ला कार्यसमितिले निर्धारण गरेको कार्यतालिकाअनुसार अधिवेशन गर्न आफूहरू एकमत रहेको जनाएका हुन्।

वडा अधिवेशनको मिति परिवर्तन भएको भन्ने भ्रम सिर्जना भएको भन्दै उनीहरूले कुनै किसिमको मिति परिवर्तन नभएको स्पष्ट पारेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै वडा सभापतिहरूले तोकिएकै मितिमा अधिवेशन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img