spot_img

बैतडीमा घण्टीसगँ प्रतिस्प्रधामा सुर्य 

- Advertisement -

वाशुलिङ बैतडी, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले ५७७७ मत ल्याएका छन ।

हालसम्म १९ हजार ५९६ मत गणना हुँदा भण्डारीले ६८१ मतले अग्रता लिनुभएको छ । उहाँलाई नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले ५०९६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ४४४९ मत ल्याउनु भएको छ भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले २४२२ मत ल्याउनु भएको छ ।

यस्तै राप्रपाका उम्मेदवार भुपेन्द्र बहादुर चन्दले ४२७ मत प्राप्त गरेका छन भने १२३० मत बदर भएका छन । जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी रहेको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img