बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा सुरेश चन्द पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।
बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनगरिएको छ । बिहीबार,आजदेखि औपचारिक रुपमा सेवा सञ्चालन गरिएको हो ।
जिल्लाका विभिन्न स्थानमा ११०.४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको पाइएपछि डिभिजन वन कार्यालय बैतडीले सम्बन्धित व्यक्ति, संस्था र निकायलाई १५ दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको छ ।
सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।
बैतडीको शिवथान गाउँपालिका–६ सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ।
नेपाली कांग्रेस बैतडीले पार्टीले संचालन गरेको ‘जरा अभियान’ अन्तर्गत सुदूरपश्चिम प्रदेशमै पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।
गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि निर्देशन दिएपछि बैतडीमा पनि त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको हो ।
सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले बैतडीमा घरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सुरु गरिएको छ।
सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउने, बालबालिकालाई समयमै विद्यालयमा भर्ना गराउन प्रेरित गर्ने तथा शैक्षिक सुधारका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हाे ।
बैतडीको सुर्नया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र विक हाजिर भएका छन् ।



















