प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुभएको छ।
नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि जिल्लाभर चुनावी समीक्षा तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा सक्रिय उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ।
केशवराज भबैतडी, फागुन २५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै स्थानीय तहमा चुनावी समीक्षा तथा भेटघाट कार्यक्रम सञ्चालन गर्ने...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी निर्वाचित हुनुभएको छ।
झापाजिल्लाको क्षेत्र नम्बर-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले ५७७७ मत ल्याएका छन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारीले ४३५७मत ल्याएका छन्।