चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दसैं (चैत्र नवरात्र) सुरु भएको छ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ।
बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
केशव भट्ट, बैतडी, फागुन २९ । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न जिल्ला अन्तर्गतका सबै तहका समितिलाई समीक्षा बैठक गर्न आग्रह गरेको...
बैतडीको सिगास गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्वाचन प्रहरीलाई बैतडीमा सम्मानसहित बिदाइ गरिएको छ।
कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका–३ तडीगाउँको डाँडामाथि उभिएको पिपलको रुख केवल एउटा हरियो रूख मात्र होइन,यो गाउँको आस्था, सामाजिक सम्बन्ध र प्रकृतिसँगको नाताको प्रतीक पनि हो ।
बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका भण्डारी यतिबेला जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनतासँग भेटघाटमा व्यस्त हुनुभएको छ।



















