बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
केशव भट्ट, बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका...
बैतडीमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणलाई लक्ष्यित गर्दै कक्षा ६ मा अध्ययनरत छात्रा तथा लक्षित उमेर समूहका किशोरीलाई एचपीभी खोप दिइने भएको छ।
बैतडीमा निर्वाचन सुरक्षाका लागि खटिएका एक प्रहरी जवानको भिरबाट लडेर मृत्यु भएको छ।
बैतडीमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न छलफल कार्यक्रम सम्पन्न भएको छ।
बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा अवस्थित वासुदेव माध्यमिक विद्यालयको ७६औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चारसय बढी कर्मचारी खटाइने भएका छन ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य उम्मेदवार चतुरबहादुर चन्दको नेतृत्वमा जिल्लाभर मतदाता भेटघाट अभियान तीव्र बनाएको छ।



















