राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्नया गाउँपालिका–४ का निवर्तमान वडा सभापति गणेश महरा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।
बैतडीमा चलिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बैतडीले जिल्लाभर संगठन विस्तारलाई तीव्रता दिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदान स्थलको निरीक्षण कार्य भइरहेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ ।
जिल्ला अदालत बैतडीको नवनिर्मित भवन उद्घाटन गर्न बैतडीको गढी पुगेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उच्च नैतिकता, इमान्दारिता र निष्ठापूर्वक काम गरेमामात्र न्याय सेवा सरल, छरितो र कम खर्चिलो बन्ने बताएका छन् ।
आगामी मंसिर २१ गते हुन गइरहेको संघीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले नेपाली कांग्रेस सुर्नया गाउँपालिका समितिले प्रचार–प्रसार समिति गठन गरेको छ ।
लामो दिनको थकानसँगै घर पुग्ने हतार, आपसी गफ र रमाइलोले बसभित्रको वातावरण खुसीले भरिएको थियो । पुर्चाैडीबाट बझाङको सुनकुडा हुँदै नौणासा गाउँतर्फ लागेका जन्तीहरूलाई त्यो यात्राले कहिल्यै नफर्किने पीडा दिनेछ भन्ने कसैले सोचेको थिएन ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ ।
बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।



















