spot_img

बैतडीको दाेगडाकेदार ५ सलसेनामा पहिरो खसेर अवरुद्ध भएको महाकाली राजमार्ग सुचारु

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

बैतडी ।बैतडीको दाेगडाकेदार गाउँपालिका ५ सलसेनामा पहिरो खसेर अवरुद्ध भएको महाकाली राजमार्ग सुचारु भएको छ ।  

सलसेनामा बिहीबार राति पहिरो खसेर राजमार्ग फेरि अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याएपछि शुक्रबार बिहानदेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयाे । 

राजमार्ग सुचारु भएसँगै हिजो रातिदेखि रोकिएका गाडी गन्तव्यतर्फ हिँडेका छन् । उक्त ठाउँमा पहिरोको जोखिम भने कायमै रहेको छ । 

मंगलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक राजमार्ग अवरुद्ध भएको थियो ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img