spot_img

कांग्रेस बैठकबाट ‘राजीनामा दिन्छु’ भन्दै बालुवाटार हिंडे गृहमन्त्री लेखक

- Advertisement -

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सहभागी नेताहरूले गृहमन्त्री लेखलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिएको हो। सहभागी एक नेताका अनुसार सभापति देउवाले पनि मार्ग प्रशस्त गरिदिन गृहमन्त्री लेखकलाई निर्देशन दिएका छन्। ‘सभापतिसहित सहभागी नेताहरूले गृहमन्त्रीज्युलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्नुभएको छ। सम्भवतः यो बैठकपछि उहाँले राजीनामा दिनुहुन्छ,’ ती नेताले अन्नपूर्णसँग भने। 

त्यसपछि गृहमन्त्री लेखक राजीनामा दिन्छु भन्दै बैठकबाट बाहिरिएका थिए। उनी प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा सहभागी बनेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ घाइते

0
बैतडीको मेलौली नगरपालिका–१, जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

तिहारसँगै सुदूर पहाडका वनपाखामा खर काट्ने चटारो

0
हिन्दूहरुको दोश्रो ठूलो चाड तिहारको रौनकसँगै बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img