spot_img

चितुवाको छाला सहित बैतडीका एक जना पक्राउ

- Advertisement -

दार्चुला, साउन २७गते ।दार्चुला प्रहरीले विशेष सूचनाका आधारमा बैतडीको पुर्चौडी नगरपालिका–७ का ३५ वर्षीय भानसिंह ऐरलाई चितुवाको छाला सहित पक्राउ गरेको छ। मंगलबार दिउँसो शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट ऐरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

उनका अनुसार ऐरलाई अवैध वन्यजन्तुको छाला बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेका ऐरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img