spot_img

अविरल वर्षाले सुर्नयामा घर भत्कियो, मानवीय क्षति छैन

- Advertisement -

बैतडी, साउन २३गते ।बैतडीको सुर्नया गाउँपालिका–३ तडीगाउँमा आज बिहान अविरल वर्षाका कारण एक घर भत्किएको छ। धर्मे भट्टको दुईतले ढुंगाको कच्ची घर शुक्रबार बिहान पानी पस्दा पूर्णरूपमा भत्किएको अस्थायी प्रहरी चौकी सतबाँझका इन्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो। घर भत्किँदा भित्र कोही नभएकाले कुनै मानवीय क्षति भएको छैन। लगातारको वर्षाले भित्तामा क्षति पुर्‍याउँदा घर पूर्णरूपमा भत्किएको हो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img